Skip to main content
Skip to footer
Opens in a new tab
Category:
देश
राष्ट्रिय युवा संघ नेपाल भाेजपुरद्वारा मास्क तथा सेनिटाईजर बितरण
५ वर्ष अघि
भोजपुर, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमुलक सामग्री वितरण अभियान थालेको छ । युवा संघ…
अक्सिजन प्रशस्त छ, सिर्फ सिलिण्डर नलुकए पुग्छ “अभिक ज्योति”
५ वर्ष अघि
१६ वैशाख, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । भारतमा अक्सिजन अभावको समाचार आइरहँदा…
आवश्यक काम बिना घरबाट निस्कन निषेधाज्ञा जारी
५ वर्ष अघि
काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण…
” मेरो आकाश “
५ वर्ष अघि
- एकल यात्री माेटे आहा..! हेर त... सफा सुन्दर र मनमोहक मेरो आकाश जहाँसम्म म कहिल्यै पुगेको छैन न नाप्न…
प्रलोभनामा पारेरा भरततर्फ लग्दै गरेको अवस्थामा १२५ महिल बेचबिखन हुनबाट जोगिए
५ वर्ष अघि
बैशाख १५ कञ्चनपुर ! प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका अवस्थामा १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले…
१५ दिने निशेधाज्ञा घाेषणा सँगै उपत्यका छाेड्नेकाे लहर
५ वर्ष अघि
काठमाडौँ। बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा…
आजदेखि सर्वाेच्च अदालतकाे सबै काम कारवाही र सेवा प्रवाह स्थगित
५ वर्ष अघि
काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको…
महाअधिवेसन तयारीकाे छलफल गर्न काँग्रेस केन्द्रीय कमिटि बस्दै
५ वर्ष अघि
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले…
माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलित अनिवार्य राखिने
५ वर्ष अघि
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ संगठन संरचनमा जाने निर्णय दिएकाे छ। मंगलबार बसेको…
काठमाण्डाैमा ३.५ रेक्टरकाे भुकम्पकाे पराकम्पन
५ वर्ष अघि
काठमाण्डौ । काठमाण्डौमा गएराति परकम्प गएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर…
←
1
…
1,221
1,222
1,223
1,224
1,225
…
1,327
→