Skip to main content
Skip to footer
Opens in a new tab
Category:
देश
अनुसन्धानमा खटिने प्रहरीकाे पाेशाक फेर्दै,बागमती प्रहरी कार्यालय
५ वर्ष अघि
चैत १८,काठमाण्डाै। बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको…
” हालेसिका जनतासँग मुख्यमन्त्री ” कार्यक्रम हलेसीमा हुँदै
५ वर्ष अघि
चैत १७,काठमाडौं । हलेसी तुवाचुङ नगरको सम्पुर्ण विकासलाई लिएर ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’ हलेसी मन्दिरको प्रांगणमा हुने भएको छ ।…
अगामी साउनदेखि बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने
५ वर्ष अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार…
४७ बर्षकाे संबन्ध अन्तत नदिकाे दुइ किनार- केपि/माधब सम्बन्ध
५ वर्ष अघि
चैत १७, काठमाण्डाै। समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको…
भोलिदेखि ४ दिन विद्यालय तथा कलेजहरु बन्द गर्ने सरकारको निर्णय
५ वर्ष अघि
चैत १६, काठमाण्डाै। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल…
सिके राउत फेरि पक्राउ परे
५ वर्ष अघि
चैत १६,काठमाडौँ । रंगभेद बिरुद्द आवाज उठागर्दै आएका सिके राउत लाई नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर…
होलीको उपलक्षयमा गाउँका १५० युवा लाई नेता साहले दिए, सेतो टिसर्ट उपहार
५ वर्ष अघि
महेश सिंह सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर - ६ भोक्राहाको डिहबार टोलमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको छ…
स्कुल कलेज बन्द देखि जाेरबिजाे प्रणालि लागुहुँदै, राजधानीमा
५ वर्ष अघि
चैत १६,काठमाण्डाै। केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषणका कारण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ…
प्रबास सभा मलेसियाद्वारा केएलमा मंगोलवाद प्रशिक्षण
५ वर्ष अघि
राज दर्लामी मगर मलेसिया । प्रबासमा रहेर पनि अस्तित्व हकअधिकारको निम्ति संगठन निर्माणमा अग्रसर रहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ…
TYC क्रिकेट क्लव चौहर्वाको आयोजनामा छैठो सिजन प्रतियोगिता सम्पन्न
५ वर्ष अघि
सिरहा । सिरहाको चौहर्वामा संचालित रहेको टि-२० क्रिकेट प्रतियोगीको उपाधि आयोजकले जितेका छन् । छैठो सिजन अन्तर्गत TYC क्रिकेट क्लव…
←
1
…
1,233
1,234
1,235
1,236
1,237
…
1,327
→