Skip to main content
Skip to footer
Opens in a new tab
Category:
देश
राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति पौडेलले दिए शुभकामना
३ वर्ष अघि
काठमाडौँ, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन्…
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै
३ वर्ष अघि
कास्की । गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने…
नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरु)
३ वर्ष अघि
काठमाडौँ, भदौ २८। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको…
प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव पारित गरिने
३ वर्ष अघि
काठमाडौं, भदौ २८ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संघीय संसद् भवन…
चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो
३ वर्ष अघि
चितवन, भदौ २८ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी…
१५८ औं मोती जयन्ती मनाइँदै
३ वर्ष अघि
काठमाडौँ, भदौ २८ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल…
उपमेयरको घर तोडफोड र आक्रमण प्रकरण : उपमेयरकै भाइसहित ८ जना पक्राउ
३ वर्ष अघि
धरान, भदौ २७ । धरानका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । उपमेयर…
भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र
३ वर्ष अघि
भोजपुर, भदौ २७ । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् ।…
बाँसका सामग्रीबाट आय आर्जन गर्न महिलालाई तालिम
३ वर्ष अघि
खोटाङ, भदौ २७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन् । बिहान १०ः०० बजे भेला…
सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारको निर्णय
३ वर्ष अघि
काठमाडौं, भदौ २६ । संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ । मंगलबार…
←
1
…
472
473
474
475
476
…
1,327
→