Skip to main content
Skip to footer
Opens in a new tab
Category:
मुख्य समाचार
दुई करोड सम्पत्तिको स्रोत नखुलेका सडकका हाकिमलाई सफाइ
३ वर्ष अघि
काठमाडौं । करिब चार करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोग लागेका सडक विभागका सिडिईले अदालतबाट सफाई पाएका छन् ।…
यो बर्ष तापक्रमले नेपालका धेरै ठाउँमा रेकर्ड ब्रेक गर्दै
३ वर्ष अघि
काठमाडौँ, जेठ २६ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक…
नागरिकताविहिनको धर्नामा सांसद् यादवले जनाए ऐक्यबद्धता
३ वर्ष अघि
वीरगंज २६ जेठ । सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहिन सङ्घर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का…
गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा
३ वर्ष अघि
काठमाडौ । गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आज (बिहीबार) का लागि पुनः पेसी तोकिएको छ । यसअघि…
सार्वजनिक जग्गामा क्रसर उद्योग सञ्चालन, कारबाही गर्ने निकाय मौन
३ वर्ष अघि
कलैया २४ जेष्ठ । बाराको जिल्लाको बिभिन्न ठाउहरुमा दर्ता नै नगराई अवैध क्रसर उद्योगहरु धमाधम संचालनमा आउन थालेको छ ।…
सशस्त्र प्रहरी आर्थिक प्रलोभनमा: भिखमपुर नाका हुदै सुरु भयो तस्करीको लाइन
३ वर्ष अघि
वीरगंज २४ जेष्ठ । सशस्त्र प्रहरी रकममा लिप्त हुन थालेपछि पर्साको ग्रामिण भेगमा पर्ने भिखमपुर नाका हुदै तस्करीको लाइन सुचारु…
सांसदमा बोलेको ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन
३ वर्ष अघि
काठमाडौ । सभामुख देवराज घिमिरले सांसदमा बाेलेकाे 'भैँसी चढेर आएको' शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। रास्वपाका सांसद शिशिर खनालले…
समाचारको विषयमा असभ्य टीका–टिप्पणी गर्ने शिक्षक प्रति प्रेस सेन्टर पर्साको ध्यानाकर्षण
३ वर्ष अघि
वीरगंज २१ जेष्ठ । समाचारको विषयलाई लिएर पत्रकार बलीराम यादवको विषयमा असभ्य भाषा प्रयोग गरि टीका–टिप्पणी गर्ने पेशाले शिक्षक रहेका…
कालिकामाई गापाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजुले सूक्ष्म तरीकाले भ्रष्टाचार गर्न माहिर
३ वर्ष अघि
वीरगंज २१ जेष्ठ । पर्साको कालिकामाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु साह तेलीले सूक्ष्म तरीकाले भ्रष्टाचार गर्न माहिर देखिएका…
प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान
३ वर्ष अघि
काठमाडौँ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहालले…
←
1
…
139
140
141
142
143
…
298
→