Skip to main content
Skip to footer
Opens in a new tab
Category:
मुख्य समाचार
भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन
४ वर्ष अघि
काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत, उद्धारमा खटिन र घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न…
सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास
४ वर्ष अघि
सुर्खेत, कात्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास भएको छ । पाँच…
चौधरी ग्रुपद्वारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता
४ वर्ष अघि
नवलपरासी । चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ…
धानका बालामा चामलभन्दा भुस धेरै, खाद्यान्न सङ्कट पर्ने किसानलाई चिन्ता
४ वर्ष अघि
मलेखु, कात्तिक २२ । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो…
नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या
४ वर्ष अघि
नवलपुर, कात्तिक २२ । राज्य पुनःसंरचनासँगै नयाँ जिल्लाको रुपमा स्थापना भएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कारागार स्थापना भएको छैन । सङ्घीयता…
आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै
४ वर्ष अघि
धनुषा, कात्तिक २२ । जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा…
कसरामा हुर्काइएका १० गिद्ध पिठौलीमा स्थानान्तरण
४ वर्ष अघि
मध्यविन्दु, कात्तिक २२ । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा…
एकपक्षीय समाचार सम्प्रेषण नगर्न काउन्सिलको आग्रह
४ वर्ष अघि
काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति…
दुना–टपरी उद्योगमा आगलागी
४ वर्ष अघि
झापा, कात्तिक २१ । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी…
अमेरिकन फोटोग्राफर किटीले कैद गरेको सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा
४ वर्ष अघि
काठमाडौं, कात्तिक २१ । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले गत अक्टोवर ८ मा हिउँ चितुवाको फोटो…
←
1
…
173
174
175
176
177
…
298
→