Skip to main content
Opens in a new tab
Category:
प्रबास
२०० करोडको ठगी प्रकरण : ज्याकलिनले सरकारी साक्षी बन्ने निवेदन लिइन् फिर्ता
४ महिना अघि
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड रुपैयाँको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्नका लागि दिएको निवेदन मंगलबार दिल्लीको पटियाला…
पाकिस्तानमा झडप, १२ जनाको मृत्यु
४ महिना अघि
इस्लामावाद । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको…
राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा
४ महिना अघि
लण्डन । बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर…
ट्रम्प र सी बिचकाे भेटअघि अमेरिका–चीन व्यापार वार्ता
४ महिना अघि
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । यस भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सी जिनपिङलाई भेट्दैछन्…
ट्रम्पको चीन भ्रमण टोलीमा को-को छन् उद्योगी तथा व्यवसायी ?
४ महिना अघि
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । भ्रमणमा आफ्नो साथमा ट्रम्पले अमेरिकी व्यापार र प्रविधि क्षेत्रका चर्चित…
कोभिडकालमा उडान रद्द प्रकरण : रायन एयरमाथिको ४९ लाख डलर जरिवाना खारेज
४ महिना अघि
रोम । इटलीको सर्वोच्च प्रशासनिक अदालतले आइरिस विमान सेवा प्रदायक कम्पनी रायन एयरमाथि लगाइएको ४२ लाख युरो (करिब ४९ लाख…
दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु
४ महिना अघि
महाराष्ट्र । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका…
मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता
४ महिना अघि
क्वालालम्पुर । मलेसियाको पश्चिमी तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा पल्टिएको छ । मलेसियन समुद्री प्रवर्तन एजेन्सी (एमएमईए)का अनुसार कुल ३७…
इजरायली रिपोर्ट : हमासको कब्जामा रहेका बन्धकमाथि चरम यौन हिंसा र यातना
४ महिना अघि
तेल अभिभ । हमास र यसका सहयोगीहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरू विरुद्ध चरम…
अक्टोबर ७ आक्रमणसम्बन्धी मुद्दाका लागि इजरायलमा विशेष सैन्य अदालत र मृत्युदण्डसम्बन्धी विधेयक पारित
४ महिना अघि
तेल अभिभ । इजरायलको संसद नेसेटले सन २०२३ अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न भएको आरोप लागेका प्यालेस्टिनीहरूको मुद्दा चलाउन…
←
1
…
56
57
58
59
60
…
117
→