Skip to main content
Skip to footer
Opens in a new tab
Category:
समाचार
चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्डमा उपाधि बडिमालिका मावि
२ वर्ष अघि
बाजुरा, पुष १३ । हिमाली गाउँपालिका चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि बडिमालिका माध्यमिक बिधालय…
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
२ वर्ष अघि
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर…
भुम्लुमा पाँच दशकदेखिको लालपुर्जा समस्या समाधान हुँदै, पुनः जग्गाको छानबिन थालियो
२ वर्ष अघि
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधानार्थ पुनःछानबिन सुरु गरिएको छ । निवेदन छुटेका…
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु
२ वर्ष अघि
नयाँ दिल्ली । उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई…
एन बी अनजान गजल साँझ सम्पन्न
२ वर्ष अघि
रिदेन महर्जन काठमाडौं । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा…
किसानलाई कुनै मौसममा आराम हुँदैन !
२ वर्ष अघि
महोत्तरी, पुस १३ । करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ । यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ…
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
२ वर्ष अघि
झापा । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार…
कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो
२ वर्ष अघि
काठमाडौँ । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ…
मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’
२ वर्ष अघि
काठमाडौं । ‘कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा’, दाजु गुरूङको उपन्यास ‘निरजोया’…
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
२ वर्ष अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई…
←
1
…
298
299
300
301
302
…
557
→