Skip to main content
Category:
विश्व
अमेरिका फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने
२ वर्ष अघि
वासिङ्टन, माघ १० गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले…
ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’
२ वर्ष अघि
वासिङ्टन, माघ ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथग्रहणअघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम…
सशस्त्र प्रहरी दिवसमा पर्सामा रक्तदान
२ वर्ष अघि
वीरगञ्ज (पर्सा), माघ ७ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा…
गाजा युद्धविराम आजदेखि सुरु : स्थायी शान्तिको प्रयास
२ वर्ष अघि
काठमाडौं, माघ ६ गते । अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नुपरेको…
सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
२ वर्ष अघि
जेरुसेलम, माघ ५ गते । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७…
ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
२ वर्ष अघि
बेइजिङ, माघ ४ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने…
पक्राउ परेका निलम्बित राष्ट्रपतिले बयान दिन मानेनन्
२ वर्ष अघि
२ सियोल, माघ । महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अन्सन्धानमा…
‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
२ वर्ष अघि
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले…
चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का
२ वर्ष अघि
काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको…
युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु
२ वर्ष अघि
सियोल, पुस २९ गते । युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।…
←
1
…
28
29
30
31
32
…
48
→