सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ।
नवलपुर टुडे
Related posts

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ पुगेर राष्ट्रपतिले गरे पूजा
२०८० फाल्गुन २५ | मध्यान्ह ०६:११ बजे
२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ
२०८१ असार ११ | मध्यान्ह ०२:०३ बजे
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
२०८१ जेष्ठ ३१ | मध्यान्ह ०४:०२ बजे


