काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने भएको छ। अदालतले उनलाई जेल सार्न निर्देशन दिए पनि गृहमन्त्री रमेश लेखकको निर्देशनमा रोकिँदै आएको थियो।
नवलपुर टुडे
Related posts

स्रोत नखुलेको ५५ लाखसहित दुईजना पक्राउ
२०७८ चैत्र १३ | मध्यान्ह ०४:१२ बजे
गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु
२०७९ असार ४ | मध्यान्ह ०६:०३ बजे
वन संरक्षणबाटै गाउँको मुहार फेर्दै सामुदायिक वन
२०८२ चैत्र ९ | बिहान ११:१२ बजे


