रास्वपाको न इतिहास थियो, न अहिले छः ओली

काठमाडौँ, भदौ २०। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै इतिहास नभएको पार्टी भनेका छन्।

पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने , ‘जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ , ‘के को बहाब आएको हो- ती तत्त्वको छानविन गर्दै जाने हो।’

Related posts