काठमाडौँ, कात्तिक ३ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ ।आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नारायण वस्ती नियुक्त
२०८१ जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे
कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित
२०८२ साउन २१ | बिहान ०६:०४ बजे
आज माओवादी केन्द्रका वडा अधिबेशन देशैभर गर्दै, प्रचण्डले उद्घाटन गर्ने
२०७८ मंसिर ४ | बिहान ०९:०८ बजे


