काठमाडौँ, कात्तिक ३ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटीकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एमाले आफैँ समाप्त भएर जान्छ : माधवकुमार नेपाल
२०८० भदौ १६ | मध्यान्ह ०७:०५ बजे
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत
२०७९ जेष्ठ १० | बिहान ०७:०२ बजे
क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
२०८२ चैत्र १८ | मध्यान्ह ०६:१२ बजे


