पाटन (ललितपुर), कात्तिक १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ ।पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ बैशाख २६ | बिहान ०६:०१ बजे
वृद्धवृद्धालाई भत्ता लिन सास्ती
२०८१ अशोज २१ | बिहान १०:०६ बजे
आयोगद्धारा आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही
२०८२ फाल्गुन १६ | मध्यान्ह ०६:११ बजे


