गुल्मी , कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (एमार्लेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भन्नुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
२०७९ साउन ४ | बिहान ०८:०४ बजे
वर्षमान पुनलाई भेट्न अस्पताल पुगे राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्री
२०७९ माघ ६ | मध्यान्ह ०१:१० बजे
पश्चिम नवलपरासीमा बैंकर्स क्लव परासीद्वारा विराेध प्रदर्शन
२०७८ असार १८ | मध्यान्ह ०८:०३ बजे


