मङ्गलबारे, माघ ४। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राष्ट्रिय हरियाली उदेश्यको लागि मधेशी संगठनको उद्घाटन समारोह सम्पन्न
२०८१ भदौ ४ | बिहान ०७:०५ बजे
तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै
२०८३ भदौ १५ | मध्यान्ह ०४:०५ बजे
कपिलवस्तुको शिवराजमा निःशुल्क आँखा शिविर सञ्चालन
२०८० साउन ३१ | मध्यान्ह ०७:०४ बजे


