झापा, माघ ४। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ ।यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

चितवनमा आगन्तुक जलपक्षी गणना सकियो
२०८२ पुस २८ | मध्यान्ह ०१:०९ बजे
ओडेसामा रुसी आक्रमण, जापोरिज्झियाको परमाणु केन्द्रमा युक्रेनी ड्रोन प्रहार
२०८३ बैशाख १४ | मध्यान्ह ०७:०१ बजे
उक्सिएन मेचे र सन्थालको जीवनस्तर
२०७९ साउन २४ | बिहान ०७:०४ बजे


