काठमाडौं , वैशाख २९। नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् ।
नवलपुर टुडे
Related posts

जिप दुर्घटनामा घाइतेलाई उद्वारका लागी प्रशासनलाई आग्रह
२०८२ साउन ८ | मध्यान्ह १२:०४ बजे
मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले प्रवेश पाउने
२०७९ बैशाख २८ | मध्यान्ह १२:०१ बजे
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
२०८२ मंसिर २० | मध्यान्ह ०२:०८ बजे


