भक्तपुर,जेठ २१ । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा खुट्टा अड्केर १३ खच्चर फस्यो
२०८१ जेष्ठ २७ | बिहान ११:०२ बजे
प्रचण्ड-माधव समूहद्वारा काठमाडौंकाे विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन
२०७७ माघ ८ | मध्यान्ह ०७:१० बजे
महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह
२०८२ भदौ २५ | मध्यान्ह ०१:०५ बजे


