काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

जुम्लामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित
२०७९ बैशाख ५ | मध्यान्ह १२:०१ बजे
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
२०८१ जेष्ठ २२ | मध्यान्ह ०८:०२ बजे
संचारकर्मी संग दुई दिनपछि सरकार विस्तार हुने प्रचण्डको जबाफ
२०७८ अशोज २ | मध्यान्ह ०६:०६ बजे


