काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नारायणगढ–मुग्लिन खण्डमा तुइन खोलामाथिको पहाड फुटाउने फाइल नै हरायो
२०७९ चैत्र २९ | बिहान ०८:१२ बजे
विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन
२०८२ अशोज २९ | मध्यान्ह ०३:०६ बजे
गौतमबुद्ध क्रिकेट रंगशालाका लागि संघले ल्यायो साढे २२ करोड बजेट
२०७९ असार २ | बिहान १०:०३ बजे


