तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

अवरुद्ध नाग्म–गमगढी सडक ३ दिनपछि बल्ल सुचारु
२०८१ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
२०८२ माघ २७ | बिहान ०७:१० बजे
श्रीलङ्काः रातिको समयमा गाडी चार्ज नगर्न आग्रह
२०८२ चैत्र ४ | मध्यान्ह ०५:१२ बजे


