सन्तोष ठान्टी थाङ्मी
दोलखा । विप्लव समुहले महगी विरुद्ध गरेको नेपाल बन्दको असर दोलखामा जिल्लामा पनि देखिएको छ ।
प्याबसन अन्तर्गतका केहि विद्यालयहरु बन्द हुने खबर प्राप्त भएको छ । लामो दुरीको साधनहरु बाटोमा देखिएका छैनन ।