बाक्सिलामा अस्पताल र बौध्द शिक्षा सदन एकसाथ संघिय सांसद विशाल भट्टराई द्वारा शिलान्यास

सबै पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने सरकारी निर्णयलाइ ब्यवहारमा रुपान्तरण गर्ने अभियान अन्तरगत आज बाक्सिलामा १५ सैयाको अस्पताल शिलान्यास भएको छ्। स्थानीय भिमकेशर गुरुङ र कर्ण गुरुङ लगायतले निशुल्क प्रदान गरेको जग्गा, सरकारले उपलब्ध गराएको डिजाइन र १८ करोड बजेटबाट बन्ने अस्पतालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउनेछ्।

photo 2020 12 08 21 03 32

साथै आजै बौध्द शिक्षा दिने उद्धेश्यले शिक्षा सदनको पनि शिलान्यास भएको छ्।

उल्लेखित कामको सफलताको हार्दिक शुभकामना । पूरा समाचार आउन बाकि…

Related posts