काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष लिङदेनले आज उनीहरुलाई केन्द्रीय कार्यसमितिको पदमा मनोनयन गरेका हुन् ।
राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ ।
सूची हेर्नोस्–







