बेवारिसे सव ब्यबस्थापक बिनय छुटे

फागुन २६, काठमाण्डाै।
आफ्नै सहकर्मी सपना राेका मगरकाे चरित्र हत्या हुने दृस्यहरु सामाजिक संजालमा राखिदिन्छु भन्दै धम्क्याएकाे अाराेप मा पक्राउ बिनयजंग बस्नेत आज छुटेका छन्।

१० हजार अभद्र व्यवहार र ४० हजार साइबर अपराध काे जरिवाना स्वरुप ५० हजार धराैटि बुझाई ब्यवारिसे सव ब्यबस्थापक बिनय जंग बस्नेत छुटेका हुन्।

Related posts