श्री जय त्रिकाल युवा क्लब विजयनगरद्वारा कम्बल वितरण

विजयनगर, पुस २६ । कपिलवस्तुका चर्चित समाजसेवी श्री जय त्रिकाल युवा क्लब विजयनगर-५ बघमरवाका अध्यक्ष कैलाश कुर्मी र सचिव इन्द्रजीत चौधरीद्वारा आज आफ्नो निजी निवासमा बृहत रुपमा कम्बल वितरण गरिएको छ ।

क्लबको सदस्य राजेन्द्र कुर्मी, राम प्रकाश कुर्मी, शिव नारायण तेली, अरुण कुमार उपाध्याय, सुधिर त्रिपाठी, मिना पासी, निलम कुर्मी, संगित कुर्मी, निशु कोहार, मिरा कोहार, पुजा पासी, पुनिता कुर्मी, रन्जना कुर्मी, जनक नन्दनी आरख, रमेश कुर्मी, संदीप यादव, सहदेव यादवको सहभागितामा कम्बल वितरण गरिएको हो ।

उक्त कम्बल पाएका व्यक्तिहरुले समाजसेवी श्री जय त्रिकाल युवा क्लब विजयनगरलाई धन्यवाद दिएका छन् । ऊनीहरु भने ‘यस्तो नेक काम यहाँले गर्दै आएका छन अरु र हामीहरुलाई विस्वास पनि छ की यस्तै नेक कार्य उहाँ भविष्यमा पनि गर्नु हुन्छ ।’

विजयनगरका सम्पूर्ण गरीबलाई श्री जय त्रिकाल युवा क्लब विजयनगरद्वारा कम्बल वितरण गरिएको थियो ।

photo 2023 01 10 09 27 12

Related posts