कैलाली । धनगढी उपमहानगरपलिका–३ भित्रका अवैध भौतिक संरचना खाली गर्न सूचना सार्वजनिक गरिएको छ।
उपमहानगरको–३ नम्बर वडा कार्यालयले आफ्नो वडा भित्रका अवैध भौतिक संरचना खाली गर्न सात दिने सूचना जारी गरेको हो। सडक विस्तार कार्य गर्ने हुँदा संरचना खाली गर्न अनुरोध गरिएको सूचना मार्फत जानकारी दिएको छ।






