काठमाडौँ । काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
नवलपुर टुडे
Related posts

सुनको मूल्य हालसम्मकै उच्च
२०८१ जेष्ठ १८ | बिहान ११:०२ बजे
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
२०८३ असार ३० | बिहान ०७:०३ बजे
गृहमन्त्री बालकृष्ण खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
२०७९ अशोज २७ | मध्यान्ह ०९:०६ बजे






