काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

बझाङको बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए
२०८१ अशोज १५ | मध्यान्ह ०८:०६ बजे
मोरङमा चिर्पट प्रहार गरी ७० वर्षीया आमाको हत्या
२०७८ फाल्गुन २ | बिहान ०९:११ बजे
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
२०८३ असार २४ | मध्यान्ह ०३:०३ बजे






