काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वभर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठ को नाम सिफारिस गरेको हो ।
नवलपुर टुडे
Related posts

इरान मामिलामा नेटोले ‘मूर्खतापूर्ण गल्ती’ गरेको ट्रम्पको आरोप
२०८२ चैत्र ४ | मध्यान्ह ०५:१२ बजे
प्रदेश १ का मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै
२०७८ कार्तिक ३० | बिहान ०८:०७ बजे
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ पर्यो? (सूचीसहित)
२०८२ साउन २२ | मध्यान्ह १२:०४ बजे






