काठमाडौँ, साउन १८ । यही साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगरको शव भेटिएको छ। बिहीबार दक्षिणकालीस्थित बागमती नदीमा शव फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुख ढुंगेलले जानकारी दिए।
नवलपुर टुडे
Related posts

सामाजिक सञ्जालमा हृदयविदारक तस्बीर, भिडियो पोस्ट नगर्न सञ्चार मन्त्रालयको अनुरोध
२०८३ भदौ १४ | मध्यान्ह ०८:०५ बजे
शुक्रराज अस्पतालमा कोभिडविरुद्धको प्रमाणपत्र लिनेको घुइँचो
२०७८ साउन ८ | मध्यान्ह ०१:०४ बजे
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८२ मंसिर १८ | बिहान ०६:०८ बजे






