काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

आज कस्तो रहला दिनभरको मौसम ?
२०८१ बैशाख २१ | बिहान ०६:०१ बजेगंगा दर्लामी मगर सिन्धुली जिल्ला घर भएकी नेपाली चेलीलाई Mr. Gurung & Rescue Team द्वारा उद्दार गर्यो।
२०८२ असार २५ | मध्यान्ह ०७:०३ बजे
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
२०८२ मंसिर २३ | बिहान ०५:०८ बजे





