नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेको सिप सहितको शिक्षा कार्यक्रम अन्तर्गत सूर्यज्योति मावि जुकेपानीका विद्यार्थीहरु सिलाइकटाइ तालीम लिदैँ । कक्षा ९ मा अध्ययनरत ४३ जना विद्यार्थीहरु उक्त तालीममा सहभागि भएका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल-
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सरकार र शिक्षकहरुबीच भयो सहमति, भोलिदेखि सम्पूर्ण आन्दोलन फिर्ता
२०८० अशोज ५ | मध्यान्ह ०५:०६ बजे
राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी
२०८२ मंसिर २७ | बिहान ०७:०८ बजे
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
२०८१ कार्तिक १ | बिहान ०५:०७ बजे


