काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसीसी कार्यान्वयनमा जाने जनाएको छ । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसीसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्षको हुने छ ।
पत्रपत्रिकाबाट
Related posts

सिरहाबाट लागूऔषध सहित एक जना पक्राउ
२०७८ साउन २९ | मध्यान्ह ०१:०४ बजे
भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र
२०८१ भदौ १८ | बिहान ०८:०५ बजे
दुई ठूला दल कांग्रेस–एमाले मिल्दा पनि पुथा उत्तरगंगामा माओवादी किल्ला तोड्न सकेन
२०८१ मंसिर १८ | बिहान ०५:०८ बजे






