काठमाडौँ । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बालुवाटारमा छ प्रदेशका प्रमुखले भेटे प्रधानमन्त्री दाहाललाई
२०७९ चैत्र १ | मध्यान्ह ०१:१२ बजे
तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु
२०८३ बैशाख ३० | बिहान ०९:०१ बजे
जाजरकोट केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युड भूकम्प
२०८२ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे






