काठमाडौँ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो ।
पत्रपत्रिकाबाट
Related posts

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री राणा
२०८१ भदौ ६ | मध्यान्ह ०७:०५ बजे
करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे
२०८२ भदौ ११ | बिहान ११:०५ बजे
घुस मागेको प्रमाण भेटिएपछि सिराहाका सिडिओको सरुवा रद्द, तानियो गृह मन्त्रालय
२०७९ माघ १३ | बिहान ०७:१० बजे


