काठमाडौँ, भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिएका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
२०८१ माघ ५ | मध्यान्ह ०१:१० बजे
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
२०८२ अशोज २ | मध्यान्ह ०२:०६ बजे
हात्ती महोत्सवः हात्ती पूजा गरी वनभोज खुवाइयो
२०८२ पुस १३ | मध्यान्ह ०५:०९ बजे






