सिराहा कोभिड अस्पतालमा निःशुल्क खानाको व्यवस्था

बिनोद मण्डल
सिराहा । सिराहा जिल्लाको सदरमुकाम स्थित रहेको सिराहा अस्पाताल परिसरको कोरोना अस्पतालमा भर्ना भई उपचारमा रहेका बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले जनाउनु भएको छ ।

photo 2021 05 37 34

सिराहा अस्पातालमा भर्ना भएका कोभिड तथा अन्य बिरामीलाई विहान वेलुकाको भोजन व्यवस्थापनको लागि जिम्मा लिइ मानविय सेवाको उत्कृष्ट प्रदर्शन गर्ने सन्तोष अग्रवाल सहित डी.एम.एम.सी. परिवारप्रति आम जिल्लाबासी खुशी व्यक्त गरेका छन् ।

Related posts