काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो ।
पत्रपत्रिकाबाट
Related posts

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
२०८० जेष्ठ १४ | मध्यान्ह ०७:०२ बजे
कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय लेख्न महामन्त्रीद्वयसहित पाँच नेतालाई जिम्मा
२०८० साउन ९ | मध्यान्ह १०:०४ बजे
बारामा सशस्त्रका घुमुवा अरुण र रंजितले मच्चाए आर्थिक ताण्डव
२०८० जेष्ठ ५ | मध्यान्ह ११:०२ बजे






