कपिलवस्तु । जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष र युवा विद्यार्थी नेता माेहित मिश्रले प्रेस विज्ञप्ती मार्फत राजिनामा दिएका छन ।
म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ कपिलवस्तु जिल्ला पदबाट राजीनामा दिइएको घाेषणा गर्छु । प्रेस विज्ञप्तीमा उल्लेख छ ।






