म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

डिसेम्बर २५: ‘क्रिसमस डे’ मनाइँदै
२०८२ पुस १० | बिहान ०७:०९ बजे
दीपेन्द्रले लिए वेस्ट इन्डिजको चौथो विकेट
२०८० असार ७ | मध्यान्ह ०४:०३ बजे
जनकारबाही गर्ने भन्दै समाजवादी कम्युनिस्ट पार्टी नेपालले पास गर्याे `नेपाली जनक्रान्ति´ काे कार्यदिशा
२०८३ बैशाख १७ | मध्यान्ह ०८:०१ बजे






