प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गाउँ गाउँमा नेविसंघको संगठन बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
२०७९ बैशाख ६ | मध्यान्ह ०२:०१ बजे
बिबादित बतास समुहको बचाउमा उत्रिए कमल थापा
२०७८ पुस २६ | बिहान ०९:०९ बजे
मन्त्रिपरिषद् अझै अपूर्ण
२०८० फाल्गुन २४ | बिहान ०७:११ बजे


