बाजुरा, असोज १३। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल २४ औं केन्द्रीय वार्षिक साधारण सभा, विधान अधिवेशन तथा विविध सांस्कृतिक २०८१ कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश समितिलाई सम्मान पत्र दिएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको संस्थागत विकास र सांगठनिक जिम्मेवारीलाई आत्मसात् प्रतिष्ठानको विधि विधान, उद्देश्य र केन्द्रीय समितिले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा कटिबद्ध रहि सृजनात्मक एवं रचनात्मक कार्यहरु पुरा गर्दै संस्थाको गरिमा उच्च बनाउनका निम्ति इमान्दार कर्तव्य निर्वहन गरेकोमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश समितिलाई यस गरिमामय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औ केन्द्रीय वार्षिक साधारण सभा विधान अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ समारोहमा सृजनात्मक प्रदेश समितिको रुपमा समय सम्मान प्रदान गरिएको नन्दाकृष्ण न्याैपानेले बताएका छन।
उमेश रोकाया
Related posts

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका लगाउने
२०८० कार्तिक २८ | बिहान ०९:०७ बजे
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
२०८२ पुस १ | मध्यान्ह ०४:०९ बजे
आइतबारसम्मका लुम्बिनी प्रदेशसभा बैठक लागि स्थगित
२०८१ असार ७ | मध्यान्ह ०४:०३ बजे


