काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
बिहीबार जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।






