Skip to main content
Skip to footer
Opens in a new tab
Category:
मुख्य समाचार
बाजुराको जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि
३ वर्ष अघि
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४…
भाैतिक पुर्वाधार मन्त्री देउवाद्वारा मार्तडी-थामलेख सडककाे भाैनेरा पक्की पुलकाे शिलान्यास
३ वर्ष अघि
बाजुरा । शुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले मार्तडी-थामलेख सडक खण्डको भौनेरा पक्की पुलको शिलान्यास गर्नु भएको छ…
बालकुमारी घटना : पक्राउ गरिएका ७३ जनालाई छाडिँदै, मुद्दा नचलाइने
३ वर्ष अघि
काठमाडौं, पुस १४ । बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा…
बालकुमारी घटनामा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
३ वर्ष अघि
काठमाण्डौ, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा अन्य विकल्पहरुको प्रयोग नगरि गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई…
बालकुमारी घटनामा ज्यान गुमाएका सुजन र वीरेन्द्रको परिवारलाई सरकारले १०/१० लाख दिने
३ वर्ष अघि
काठमाडौं, पुस १४ । बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ । आज…
नारायणी नदीमा नयाँ पुलको काम सुरु
३ वर्ष अघि
चितवन, पुस १४ । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको…
घरबाट बजार जान्छु भनेर निस्केका केसी पाँच दिनपछि कोइलाखानीको सुरूङमा मृत फेला
३ वर्ष अघि
दाङ, पुस १४ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुषको शव फेला परेको छ । बंगलाचुली गाउँपालिका–४ स्थित…
सानो भेरी किनारको भीरमा भेटिएका दुई जनामध्ये एक बालकको मृत्यु
३ वर्ष अघि
बुटवल, पुस १४ । रुकुम पश्चिमको सानो भेरी किनारको भीरमा भेटिएका दुई जनामध्ये एक बालकको मृत्यु भएको छ । बाफिकोट…
पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन
३ वर्ष अघि
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा…
बाजुराको त्रिशक्ति माविको ६९ औं वार्षिक उत्सव कार्यक्रम
३ वर्ष अघि
बाजुरा । जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस…
←
1
…
113
114
115
116
117
…
298
→