Skip to main content
Category:
खेलकुद
कुशलको शतकमा विश्वकप छनोटअघि ओमानमाथि नेपालको जित
३ वर्ष अघि
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा बिहीबार नेपालले चिर प्रतिद्वन्द्वी ओमानमाथि दुई विकेटको प्रतिस्पर्धात्मक जित हासिल…
चितवनले जित्यो पाल्पा गोल्डकप
३ वर्ष अघि
पाल्पा । बिक्की चाम्लिङ राईको २ गोलको सहायतामा सेन्ट्रल कलेज रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ ।…
नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्ने
३ वर्ष अघि
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको…
सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै
३ वर्ष अघि
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान…
हेटौंडामा सम्पन्न खुल्ला पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई
३ वर्ष अघि
हेटौंडा । हेटौंडामा संचालित खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । हेटौंडा उपमहानगरपालिका—४…
पत्रकारहरूको दौड प्रतियोगितामा प्रेस सेन्टरका हरि अधिकारी प्रथम
३ वर्ष अघि
विराटनगर । प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकारहरूको दौडमा प्रेस सेन्टरमा आबद्ध पत्रकार हरि अधिकारी प्रथम भएका छन्। ३२औँ स्थापना…
विश्वकप छनोटः वेष्टइण्डिज र जिम्बावेकै समूहमा नेपाल
३ वर्ष अघि
काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले…
रग्बी यु-२० महिला खेलाडी छनौट लेटाङ्गको नोवेल एजुकेसनमा हुने
३ वर्ष अघि
लेटाङ्ग । यू-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ। आगामी जेठ २६ देखि २७ गतेसम्म हुने…
पाल्पाको रानी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
३ वर्ष अघि
पाल्पा । पाल्पाको रानी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिवार भएको…
पाल्पा रानीमहलमा राष्ट्रिय ‘बिच भलिबल’ मा आर्मी र पुलिस भिड्दै
३ वर्ष अघि
पाल्पा । पाल्पाको रानीमहलमा जारी राष्ट्रिय 'बिच भलिबल' खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् ।…
←
1
…
67
68
69
70
71
…
102
→